FAQs Complain Problems

मेयर कप बास्केटबलको समापन सम्वन्धमा

यहि २०७५ साल बैशाख २२ देखि सञ्चालन भैरहेको खुल्ला मेयर कप बास्केटबल प्रतियोगिता, २०७४ को समापन समारोह ३ नं. प्रदेशका सभामुख श्री सानु कुमार श्रेष्ठज्यूको प्रमुख आतित्थमा हुन गईरहेको हुनाले उपस्थितिको लागि अनुरोध छ ।

मितिः- २०७५/०१/२९ गते शनिबार

स्थानः- कीर्तिपुर, खेलकुद मैदान

समयः- दिउसो २ बजे ।

 

साथै फारम पनि यसैसाथ संलग्न छ ।

Supporting Documents: