FAQs Complain Problems

सूचना तथा समाचार

कोभिड-१९ विरूद्धको खोपको बुस्टर माात्रा सम्बन्धमा ।

कोभिड-१९ रोग बिरुद्धको खोप कार्यक्रम नियमित रुपमा बिष्णुदेवि अस्पतालमा भइरहेकोले खोपको पहिलो,दोस्रो र बुस्टर मात्रा लगाउन छुटेका हरुलाई बिहान ११:०० बजे देखि २:०० भित्रमा बिष्णुदेबि अस्पतालमा पठाइ सहयोग गरि दिन हुन जानकारी गराईन्छ।

१८ बाँकी माथिका कोरोना विरुद्धको खोप लगाउन बाँकी सबैमा नगरपालिकाको जरुरी सूचना

कीर्तिपुर नगरपालिकाभरीका १८ वर्ष उमेर भन्दा माथिका सम्पूर्ण नगरवासीहरुलाई Covid-19 को खोप संचालन गर्नका लागि खोप लिन बाँकीहरुको विविरण संकलनका लागि यो फारम मिति २०७८/०४/२५ गते भित्र भरी आफ्नो नाम दर्ता गराईदिनु हुन अनुरोध छ ।

बजेट निर्माणका लागि सुझाव संकलन सम्बन्धि सूचना ।

 यस कीर्तिपुर नगरपालिकाको आगामी आ.व.२०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउनका हाल कोरोनाको महामारी तथा निशेधाज्ञाको अवस्थालाई मध्यनजर गर्दै विकासको ६ क्षेत्रहरुमध्ये आफु छलफलमा सहभागी हुन चाहेको विषयगत क्षेत्र छनौट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । फ

बेरोजगार व्यक्तिको सूची सम्बन्धमा

"प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वडा अन्तरगत तपशिल बेरोजगार व्यक्तिहरु प्राथमिकताक्रम सूचिमा सूचीकरणमा पर्नु भएकोले २०७७ चैत्र २३ गते सोमबारसम्म नगरपालिकाको रोजगार शाखामा सम्पर्क गर्नहुन अनुरोध छ । "

कोभिड-१९ विरुद्धको खोप लगाउने बारेको जरुरी सूचना ।

यस कीर्तिपुर नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रातिनिधिहरुले आफ्नो परिचयपत्र लिई कोभिड-१९ विरुद्धको खोप लगाउनका लागि राष्ट्रिय आयुर्वेद अस्पताल तथा तालिम केन्द्र, कीर्तिपुरमा मिति २०७७ फागुन ०८ गतेसम्ममा विहान १०ः०० बजे देखि दिउसो ४ः०० बजेसम्ममा जानु हुन अनुरोध छ ।

स्वास्थ्य शाखा,