समाचार
विश्व वातावरण दिवसका केहि झलकहरु
" प्रकृतिसंग हाम्रो सम्वन्ध, रहिरहोस् अनन्त " भन्ने नाराका साथ विश्व वातावरण दिवसको उपलक्ष्यमा कीर्तिपुर नगरपालिकाको आयोजनामा सरसफाई र बृक्षारोपण कार्यक्रम २०७४ जेष्ठ २२ गते सम्पन्न ।