समाचार
महत्वपुर्ण लिकंहरु
विधुतिय नक्सा पास प्रणाली कीर्तिपुर
अनलाइन घटना दर्ता निवेदन
Visit Kirtipur वेवसाईट
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
अर्थ मन्त्रालय
गृह मन्त्रालय
स्थानीय निकायका लागि सुचना प्रविधि
स्थानीय निकाय वित्तिय आयोग
राष्ट्रिय परिचय तथा पंजिकरण विभाग
जिल्ला समन्वय समिति काठमाण्डौ
कीर्तपुर न.पा भित्रका महत्वपुर्ण फोन नम्बरहरु
नेपाल सरकारको आधिकारीक पोर्टल
Pages
नागरिक बडापत्र
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नक्सा पास दरखास्तफाराम
- नगरपालिकाको राजश्व शाखामा नक्सा पास दरखास्तफाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
- चालू आ.वको सम्पत्ति कर/ मालपोत तिरेको रसिद
- कित्ता नं. स्पष्ट भएको नापीनक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
- लिखित रजिष्ट्रेशन पासको प्रतिलिपि
- जग्गा कुनै निकायमा धितोको रुपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
- नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र
- बाटो स्पष्ट नभएमा प्लट रजिष्टर उतार
- वारेस राखि नक्सा पास गर्नुपर्न भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- न.पा.मा सूचीकृत डिजाईनरद्वारा आफ्नोनेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टी गरी सो को सक्कल प्रती ।
- घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्वन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र ।
- भित्र दावीविरोधनआएमा, तोकिएको म्याद पुरा भएपछिसम्बन्धितजग्गामासम्बन्धितवडासचिववानिजलेतोकेकोप्रतिनिधिले सम्वन्धित जग्गाधनी र वडा प्रतिनिधिको रोहवरमा साध सधियारको रोहवरमासर्जमिनमुचुल्कागराईसम्बन्धित शाखामा पेश गर्ने ।
- प्राविधिक दृष्टिले उक्त घर नक्सापास गर्न उपयुक्त रहेको नरहेको बारे स्थलगतरुपमागई प्रतिवेदन दिए पछि मात्र वडा कार्यालयले घर नक्सापासका लागि नगरपालिकामा सिफारिस गर्ने |
- भुकम्प पीडितको हकमा
- भुकम्प पीडित परिचय पत्र
- भुकम्प पीडित सम्झौता
- भुकम्प पीडित निस्सा
- भुकम्पबाट क्षति भई घर पाताल भएको भन्ने सम्बन्धित वडाको सिफारिस
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- आवश्यक सूचना
- मृत बेबारिसे पशु फेला परेको जानकारी
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
- सम्बन्धित सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
सानातिना घाउ खटिराको माईनर सर्जरी शाखाबाट उपलब्ध हुन सक्ने
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
प्राविधिक हिसाबले उपयुक्त हुने गरी परीक्षण गरिने गोबर संकलन गरी शाखामा ल्याउनुपर्ने ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
बिरामी पशु पन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारका लागि शाखामा अनुरोध गर्नुपर्ने
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
- प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
- परियोजनाको प्रस्ताव
- सम्बन्धित वडाको सिफारिस
- फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
- विक्रेताको प्रमाणपत्र
- साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय कर तिरेको प्रमाण
- बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
- क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन
- अन्य आवश्यक कागजातहरू

- फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- सञ्चालकहरूको २/२ प्रति फोटो
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय कर तिरेको प्रमाण
- बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
- अन्य आवश्यक कागजातहरू