FAQs Complain Problems

बाघ भैरव मन्दिर, कीर्तिपुर, काठमाण्डौ ।

Read More

झोलुङ्गे पुल, कीर्तिपुर

Read More

नारायण मन्दिर क्षेत्र, कीर्तिपुर

Read More

न्यायिक समिति

LISA Result FY 2079/080

योजना सम्झौता गर्दा र पहिलो किस्ता लिदा पेश गर्नु पर्ने कागजात र प्रक्रियाहरु

Pages

News & Notices

जन प्रतिनिधि

राजकुमार नकर्मी
नगर प्रमुख
mayor@kirtipurmun.gov.np
9851025125
शुभ लक्ष्मी शाक्य (सुनीता)
उप– प्रमुख एवं प्रवक्ता
deputymayor@kirtipurmun.gov.np वा shakyashubhalaxmi@gmail.com
9841649477

Official

Laxmi Prasad Baskota
Chief Administrative Officer
info@kirtipurmun.gov.np
9851250034

गुनासो सुन्ने अधिकारी

श्री टंकलाल गैरे
शिक्षा शाखा प्रमुख 
सम्पर्क नं.: ९८४१२७०८६५
ईमेल: tankagairel@gmail.com

 

Information Officer

नागरिक बडापत्र

सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- अवस्था हेरी बढीमा ३५ दिन
जिम्मेवार अधिकारीः- सहकारीशाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारीशाखा
सेवा शुल्कः- प्रति संस्था १,०००।–
आवश्यक कागजातहरुः-
  1. दुई वा दुई भन्दा बढी संस्थाहरु आपसमा एकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुई तिहाई बहुमतबाट पारित भएको निर्णय सहितको पत्र
  2. अन्य आवश्यक कागजातहरु, (नियम ३९, ४० वमोजिम)
सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- अवस्था हेरी बढीमा ३५ दिन
जिम्मेवार अधिकारीः- सहकारीशाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारीशाखा
सेवा शुल्कः- ५००।–
आवश्यक कागजातहरुः-
  1. संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाई बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र
  2. अन्य आवश्यक कागजातहरु
सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- शाखावाटै हुनेमा १५ दिन र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनु पर्नेभएमासोकोलागिलाग्नेसमयअनुसार
जिम्मेवार अधिकारीः- सहकारीशाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारी शाखा
सेवा शुल्कः- ३००।–
आवश्यक कागजातहरुः-
  1. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
  2. संरचना गत वा नीतिगत विषयमा संघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्वाही वा कारोवारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अख्तियार प्राप्त व्यक्तिको निवेदन, निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरु   
सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- शाखा वाटै हुनेमा ३ दिन र श्रीमान प्र. प्र.अ.ज्यूबाट पूर्व स्वीकृती लिनुपर्नेभएमा सोको लागि लाग्ने समय अनुसार
जिम्मेवार अधिकारीः- सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारी शाखा
सेवा शुल्कः- ५००।–
आवश्यक कागजातहरुः-
  1. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
  2. सम्बन्धित संघ/संस्थाको पत्र सहित आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि ।
  3. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  4. घर जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर छुटको सिफारिश माग गर्दा मापदण्ड अनुसार खरीदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात    
  5. अन्य आवश्यक कागजातहरु   
सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- शाखावाटै हुनेमा ७ दिन र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्ने समय अनुसार
जिम्मेवार अधिकारीः- सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारी शाखा
सेवा शुल्कः- रु. ५००।–
आवश्यक कागजातहरुः-
  1. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
  2. पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति    
  3. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  4. अन्य आवश्यक कागजातहरु   
सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- शाखाबाटै दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय अनुसार
जिम्मेवार अधिकारीः- सहकारी शाखाप्रमुख
सेवा दिने कार्यालयः- सहकारी शाखा
सेवा शुल्कः- कृषिका हकमा १,०००।– अन्यका हकमा ३,०००।–
आवश्यक कागजातहरुः-
  1. तदर्थ समितिको तर्फबाट निवेदन पत्र
  2. कम्तिमा ३० जना (वचत तथा ऋण सहकारीका हकमा १०० जना) नेपाली नागरिकहरुले पहिलो र दोस्रोगरी दुई वटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपी
  3. प्रस्तावित सहकारी संस्थाको सक्कल विनियम,
  4. शेयर सदस्यको फोटो सहितको विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बसोवास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरु, कार्ययोजना, तालिम लिएको प्रमाणपत्र, संभाव्यता अध्ययन
  5. तोकिए बमोजिमको रकम तिरेको रसिद
  6. अन्य आवश्यक कागजातहरु
सेवा प्रकारः- आर्थिक प्रशासन / लेखा सम्बन्धी
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- आ.प्र.शाखा प्रमुख
सेवा दिने कार्यालयः- आ.प्र.शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. भुक्तानीको लागि आवश्यक प्रक्रिया
  2. यस अगाडि तयार भई वडाहरुमा पठाईएको सामाग्रीलाई कपि गरि मिलाउने
  3. विलभर्पाइ VAT/PAN बिल
  4. डोरहाजिरी
  5. कार्य गर्नु अगाडी, कार्य गर्दै गर्दा र कार्य सम्पन्न भए पछाडिको फोटो
  6. कार्य सम्पन्न भएको भन्ने उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
  7. अनुगमन समितिको निर्णयको प्रतिलिपि
  8. प्राविधिकको मुल्यांकन
  9. प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
  10. वडा कार्यालयको कार्यसम्पन्न भएको सिफारिस
  11. उपभोक्ता समितिको निवेदन
  12. सार्बजनिक परिक्षण गरेको निर्णयको प्रतिलिपि
  13. खर्च सार्वजनिक फारम भरी टाँस गरेको मुचुल्का
  14. योजनाको म्याद थप गर्नुपर्ने भएमा कारण र आधार सहितको समितिको निर्णय तथा वडा कार्यालयको सिफारिस साथ म्याद थप गर्न प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने
  15. अन्य भुक्तानीको हकमा तोकिएको प्रकृया पुरा गरी फाईलपेश गर्नु पर्ने ।
सेवा प्रकारः- स्वास्थ्य सम्बन्धी
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य शाका प्रमुख
सेवा दिने कार्यालयः- स्वन्धित स्वास्थ्य संस्थाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. दैनिक विरामी जाँच तथा उपचार एंव परामर्श
  2. दैनिक विरामी जाँच तथा उपचार एंव परामर्श
  3. ५ वर्षमुनिका वच्चा र गर्भवति महिलाका लागि खोप सेवा
  4. परिवार नियोजन सेवा १५—४९ वर्षका महिला एवं दम्पतिहरुका लागि
  5. ५ वर्षमुनिका वच्चा,गर्भवति एंव सुत्केरी महिलाहरुका लागि पोषण सेवा
  6. क्षय तथा कुष्टरोगी एंव सर्वसाधारणका लागि क्षय कुष्ट सेवा
  7. जन—साधारण, विधालय तथा लक्षित समुह स्वास्थ्य शिक्षा सेवा
  8. जन — साधारण एंव लक्षित समुह का लागि झाडा पखाला र स्वास प्रश्वास रोग नियन्त्रण
  9. कार्यक्रम
  10. औलो कालाजार रोग नियन्त्रण कार्यक्रम
  11. महामारी नियन्त्रण कार्यक्रम
  12. गाँउघर क्लिनिक
  13. सुरक्षित मातृत्व
  14. एच.आई.भि.एड्स एस.टि.आइ
  15. प्रयोगशाला सम्बन्धि सेवाहरु
सेवा प्रकारः- स्वास्थ्य सम्बन्धी
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- स्वास्थ्य शाखा प्रमुख
सेवा दिने कार्यालयः- स्वास्थ्य शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. व्यहोरा खुलेको निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
  4. सम्बन्धित वडाको सिफारिस
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- संभाव्यता हेरी, आवस्यकता अनुसार मात्र
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- निवेदन दस्तुर रु. ११०।–
आवश्यक कागजातहरुः-
  1. व्यहोरा खुलेको निवेदन पत्र
  2. प्रस्तावना पत्र
  3. प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि
  4. संचालन हुने स्थान र बाटोको नक्सा
  5. स्थलगत अनुगमन तथा निरीक्षण प्रतिवेदन
  6. आवेदन दस्तुर तिरेको रसिद
  7. नियमानुसारका अन्य कागज प्रमाणहरु

Pages

जानकारी

  जनताका गुनासो र जवाफ                                             

  

किपु म्हसिका 

कीर्तिपुर वृतचित्र