समाचार
महत्वपुर्ण लिकंहरु
विधुतिय नक्सा पास प्रणाली कीर्तिपुर
अनलाइन घटना दर्ता निवेदन
Visit Kirtipur वेवसाईट
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
अर्थ मन्त्रालय
गृह मन्त्रालय
स्थानीय निकायका लागि सुचना प्रविधि
स्थानीय निकाय वित्तिय आयोग
राष्ट्रिय परिचय तथा पंजिकरण विभाग
जिल्ला समन्वय समिति काठमाण्डौ
कीर्तपुर न.पा भित्रका महत्वपुर्ण फोन नम्बरहरु
नेपाल सरकारको आधिकारीक पोर्टल
Pages
नागरिक बडापत्र


- सम्बन्धित समूहको निवेदन वा पत्र
- प्रस्तावित समूहको विधान
- सम्बन्धित वडाको सिफारिस
- कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
- समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
- समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो
- अन्य आवश्यक कागजातहरू


- कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
- सम्बन्धित सिफारिसको लागि आबश्यक अन्य कागजातहरु


सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी


सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी


- सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
- प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
- परियोजनाको प्रस्ताव
- सम्बन्धित वडाको सिफारिस
- फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
- विक्रेताको प्रमाणपत्र
- साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय कर तिरेको प्रमाण
- बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
- क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन
- अन्य आवश्यक कागजातहरू


- सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
- प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
- परियोजनाको प्रस्ताव
- सम्बन्धित वडाको सिफारिस
- फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
- विक्रेताको प्रमाणपत्र
- साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशू सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय कर तिरेको प्रमाण
- बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
- अन्य आवश्यक कागजातहरु


- सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
- प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
- परियोजनाको प्रस्ताव
- सम्बन्धित वडाको सिफारिस
- फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
- विक्रेताको प्रमाणपत्र
- फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- सञ्चालकहरूको २/२ प्रति फोटो
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय कर तिरेको प्रमाण
- बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
- अन्य आवश्यक कागजातहरू


- सम्बन्धित समूहको निवेदन वा पत्र
- प्रस्तावित समूहको विधान
- सम्बन्धित वडाको सिफारिस
- कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
- समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
- समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रतिफोटो
- अन्य आवश्यक कागजातहरू


- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- स्थायी बसोबास खुलेको प्रमाण
- सम्बन्धित चिकित्सकको सिफारिस
- नागरिकताको प्रतिलिपि वा जग्गा धनी प्रमाण पुर्जा
- बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
- पासपोर्ट साइजको फोटो – २ प्रति
- अपाङ्गता देखिने फोटो - १ प्रति (सम्भव भए सम्म)
- नगर स्तरीय अपांगता समन्वय समितिको निर्णय
- अन्य आवश्यक कागज प्रमाणहरु


- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- पासपोर्ट साइजको २ प्रति फोटो
- सम्बन्धित वडाको सिफारिस
- स्थायी बसोबास खुलेको प्रमाण
- अन्य आवश्यक कागज प्रमाणहरु