कक्षा आठको ग्रेड सिट/ प्रमाणपत्रको प्रतिलिपि

आवश्यक कागजातहरू

१. प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन

२. सक्कल प्रमाण पत्रको प्रतिलिपि वा प्रमाण पत्र जारी गर्ने संस्थाको सिफारिस पत्र

३. प्रतिलिपि दस्तुर तिरेको रसिद

४. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

रु. २००।–

लागने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A