FAQs Complain Problems

२३ औं नगर स्थापना दिवसको अवसरमा हुने सम्मान कार्यक्रममा सहभागिताको लागि अनुरोध ।

यस कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्र र बिधामा ख्याति प्राप्त व्यक्ति तथा सस्थाहरूलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम रहेकोले तपशिल बमोजिमको क्षेत्र र बिधामा निम्नानुसारका प्रमाण सहित प्रथम पटक सुचना प्रकाशित  भएको मितिले ३ दिन भित्र सम्बन्धित वडा कार्यालयहरू तथा नगरकार्यपालिका कार्यालयमा आफ्नो व्यक्तिगत विवरण सहित निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो  सूचना प्रकाशित गरिएको छ । म्याद नाघी  प्राप्त हुन आएका निवेदन उपर कुनै कारवाही गरिने छैन ।

वृस्तृत विवरणका लागि यसैसाथ संलग्न सूचना हेर्नुहोला ।

Supporting Documents: