FAQs Complain Problems

बजेट निर्माणका लागि सुझाव संकलन सम्बन्धि सूचना ।

 यस कीर्तिपुर नगरपालिकाको आगामी आ.व.२०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउनका हाल कोरोनाको महामारी तथा निशेधाज्ञाको अवस्थालाई मध्यनजर गर्दै विकासको ६ क्षेत्रहरुमध्ये आफु छलफलमा सहभागी हुन चाहेको विषयगत क्षेत्र छनौट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । फारम भर्नको लागि यहाँ click गर्नुहोस् ।