FAQs Complain Problems

छात्रवृतिको लागि दरखास्त आह्वानको सूचना (कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरु सवै))

सूचना! सूचना!! सूचना!!!

यस कीर्तिपुर नगरपालिका अन्तरगत  कक्षा ११ र १२ सञ्चालनमा रहेका विद्यालयहरुमा छात्रवृति कोटामा पढ्न चाहने विध्यार्थीहरुले यस शिक्षा शाखावाट वितरण भइरहेको फारम भरी आवश्यक प्रमाण सहित २०७६ श्रावण मसान्तभित्र यस शाखामा आवेदन दर्ता गराउनु हुनु सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । 

फारम यस सगै राखिएको छ ।