FAQs Complain Problems

कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा दुई दिन
जिम्मेवार अधिकारी: 
शिक्षा शाखाप्रमुख
सेवा दिने कार्यालय: 
शिक्षा शाखा
सेवा शुल्क: 
रु. २००।–
आवश्यक कागजातहरु: 
  1. सम्वन्धित व्यक्तिको निवेदन पत्र
  2. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  3. विद्यालयको सिफारिस पत्र
  4. सम्वन्धित विद्यार्थिको शैक्षिक प्रमाणपत्र/ सक्कल ग्रेड सिट
  5. बाबु आमाको नागरिकताको प्रतिलिपि
  6. दस्तुर तिरेको रसिद