FAQs Complain Problems

सहकारी संघ/संस्थाको अनुगमन, निरीक्षणगरीसुझवावा निर्देशन प्रदान

लाग्ने समय: 
बढीमा ३५ दिन,कार्यालयको योजना मुताविक भए तोकिए बमोजिम
जिम्मेवार अधिकारी: 
सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सहकारी शाखा
सेवा शुल्क: 
कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८१ (२) अनुसार जरिवाना हुने ।
आवश्यक कागजातहरु: 

कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८१ (२) अनुसार  जरीवाना गर्नु नपर्ने, कसूर ठहर गर्नु नपर्ने कुनै कागजात वा प्रमाण सहितको सफाई ।