१. स्वीकृत कार्यविधि बमोजिमको ढाँचाको निवेदन ।
२. स्थायी लेखा नं (मूल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. नगरपालिकामा राजस्व बुझाएको रसिद
४. फर्मको प्रोप्राइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
५. सबै कागजपत्रहरु नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ ।
६. कीर्तिपुर नगरपालिकाको “घ” वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ ले तोकेका योग्यता र प्रकृया पुरा गरेको हुनु पर्ने ।
नगरपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार