घ वर्गको निर्माण व्यवसायी ईजाजत पत्रको प्रतिलिपी

आवश्यक कागजातहरू

१. इजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन

२. तोकिए बमोजिमको शुल्क तिरेको रसिद

३. अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

नगरपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार

लागने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A