विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित शेक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा दुई महिना अगावै तोकिएको ढाँचामा निवेदन
बिषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र
बिध्यार्थी संख्या विवरण
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
पूर्वाधारको अवस्था खुलेको विवरण
आवश्यक जनशक्ति विवरण
चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
वार्षिक आयकर तिरेको रसिद
तोकिए बमोजिमको रकम बुझाएको रसिद
धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
वार्षिक दस्तुर तिरेको हुनु पर्ने