निवृत्तिभरण सिफारिस

आवश्यक कागजातहरू

१. सम्बन्धित शिक्षकको निवेदन पत्र

२. विद्यालय शिक्षक किताबखानाले तोकेका आवश्यक कागज प्रमाणहरू

३. विद्यालयको सिफारिस पत्र

४. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

निःशुल्क

लागने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A