कीर्तिपुर वडा नम्बर. ६

वडा जानकारी

कीर्तिपुर नगरपालिकाको वडा नं. ६ जलविनायक मन्दिर जाने मार्गमा अवस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वको वडा हो। यस वडामा प्रसिद्ध जलविनायक मन्दिर, चोभार आदिनाथ मन्दिर, जाल्पादेवी मन्दिर, मञ्जुश्री पार्क तथा टौदह प्रमुख धार्मिक तथा पर्यटकीय आकर्षणका रूपमा रहेका छन्। धार्मिक पर्यटन, प्राकृतिक सम्पदा तथा मनोरञ्जन क्षेत्रको विकासका लागि यस वडामा उच्च सम्भावना रहेको छ भने बढ्दो पर्यटक आगमनसँगै पूर्वाधार व्यवस्थापन तथा सम्पदा संरक्षण प्रमुख चुनौतीका रूपमा रहेका छन्।

सूचना र परिपत्र

No results found

माफ गर्नुहोस्,यस विषयमा हाललाई कुनै विवरण उपलब्ध छैन।

जानकारी

No results found

कुनै परिणाम फेला परेन

जनसंख्या

उमेर समूह

शिक्षा स्तर

रोजगारी स्तर

क्षेत्र

२५.१९ कि.मी.2

घरपरिवारको संख्या

१७०२

सम्पर्क

सम्पर्क जानकारी

तपाईंसँग कुनै प्रश्न, टिप्पणी, वा हाम्रा सेवाहरूको बारेमा थप जान्न चाहनुहुन्छ भने, तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्:

सम्पर्क नम्बर

9841301564

ठेगाना

जलविनायक, चोभार