कीर्तिपुर वडा नम्बर. ९

वडा जानकारी

वडा नं. ९ प्रोफाइल: कीर्तिपुर नगरपालिकाको वडा नं. ९ मा नगाउँ, टाउन प्लानिङ, पाँगा दोबाटो तथा नयाँ बजार क्षेत्र पर्दछन्, जसको वडा कार्यालय तगःवपीमा अवस्थित छ। यस वडा नगरपालिकाको प्रमुख आर्थिक तथा व्यापारिक केन्द्रमध्ये एक हो, जहाँ कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल विद्युत प्राधिकरण तथा नगाउँ स्वास्थ्य चौकी रहेका छन्। नगर मण्डप श्री कीर्ति विहार, बालकुमारी मन्दिर (नगाउँ), ढल्पा गणेश मन्दिर तथा गोरखनाथ मन्दिर यस वडाका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदा हुन्। व्यवस्थित शहरी विकास, बैंकिङ तथा सेवा पूर्वाधारका कारण धार्मिक तथा आर्थिक गतिविधिको उच्च सम्भावना रहेको भए पनि बढ्दो सवारी चाप र फोहोरमैला व्यवस्थापन यस वडाका प्रमुख चुनौती हुन्।

सूचना र परिपत्र

No results found

माफ गर्नुहोस्,यस विषयमा हाललाई कुनै विवरण उपलब्ध छैन।

जानकारी

No results found

कुनै परिणाम फेला परेन

जनसंख्या

उमेर समूह

शिक्षा स्तर

रोजगारी स्तर

क्षेत्र

८.८४ कि.मी.2

घरपरिवारको संख्या

२९९५

सम्पर्क

सम्पर्क जानकारी

तपाईंसँग कुनै प्रश्न, टिप्पणी, वा हाम्रा सेवाहरूको बारेमा थप जान्न चाहनुहुन्छ भने, तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्:

सम्पर्क नम्बर

9841301292

ठेगाना

तगःवपी ।