FAQs Complain Problems

कीर्तिपुरमा कोठा भाडामा बसोबास गर्ने विद्यार्थी वर्गका लागि online फारम भर्ने सम्बन्धि सूचना ।

कीर्तिपुर नगरपालिकामा कोठा भाडामा लिई बसोबास गर्ने वा होस्टलमा बसोबास गर्ने विद्यार्थीहरुले तलको link मा गएर फारम भर्नुहुन अनुरोध छ ।

फारम भर्नका लागि यहाँ  click गर्नुहोस् ।