FAQs Complain Problems

कीर्तिपुर नगरपालिकाको आर्थिक ऐन २०७५

कीर्तिपुर नगरपालिकाको आर्थिक वर्ष  २०७५५/०७६ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा ‍२८८ को उपधारा (२) बमोजिम कीर्तिपुर नगर सभाले यो ऐन बनाएको छ ।