FAQs Complain Problems

कम्प्यूटर ईन्स्चिचुट, टाईप सेन्टर, भाषा प्रशिक्षण तथा कोचिङ कक्षा सञ्चालन

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन प्राप्त भए पछि एक हप्ता
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
शिक्षा शाखा
सेवा शुल्क: 
निवेदन दस्तुर रु. ११०।–
आवश्यक कागजातहरु: 
  1. व्यहोरा खुलेको निवेदन पत्र
  2. प्रस्तावना पत्र
  3. कोचिङ तथा अन्य शुल्कको विवरण
  4. सञ्चालन हुने स्थानको ठेगाना तथा बाटोको नक्सा
  5. संचालक तथा शिक्षकहरूको शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि तथा व्यक्तिगत विवरण
  6. निवेदन दस्तुर तिरेको रसिद
  7. स्थलगत अनुगमन तथा निरीक्षण प्रतिवेदन
  8. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  9. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  10. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  11. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  12. नियमानुसारका अन्य कागज प्रमाणहरु