FAQs Complain Problems

घर नक्सा नवीकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
भवन तथा नक्साशाखा
सेवा शुल्क: 
नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  1. सम्बन्धित व्यक्तिको निवेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  3. जग्गा धनी प्रमाणपुर्जाको प्रतिलिपी
  4. नक्सा पास प्रमाण-पत्रको सक्कल प्रति
  5. चालूआ.व. सम्म सम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपी