FAQs Complain Problems

नक्सा संसोधन

सेवा प्रकार:

लाग्ने समय: 
७ दिन
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
भवन तथा नक्साशाखा
सेवा शुल्क: 
नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  1. सम्बन्धित व्यक्तिको निवेदन
  2. संशोधन गर्नुपर्ने नक्साको सक्कल ४ प्रति
  3. पुरानो पास भएको नक्साको प्रति
  4. निर्माण इजाजतपत्रको प्रतिलिपि
  5. चालूआ.व. सम्म सम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपि
  6. न.पा.मा सूचीकृत डिजाईनरद्वारा आफ्नोनेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार संशोधित नक्साको डिजाईन तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टी गरी सो को सक्कल प्रती ।
  7. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  8. जग्गा धनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि