FAQs Complain Problems

वडा नं. १०

वडा सचिवको नाम: सृजना महर्जन

वडा कार्यालयको ठेगाना:सामुदायिक भवन, क्वा केव

मुख्य टोलहरु

ईटाछे, चिठु, तःननी, भरिया पुखु, साःननि, ढोकासी, मातख्य, मंगल, अमल्सी(नयाबजार), जलख्य, झःख्य, गाःख्य, ताल्चा, त्याल, जोशिननि, चिलच्व, सिंहदुवा, तःजाःफ, दवुचा, तुंझ्वः, थतुझ्वः, कुसिचा, डोक, मजादेगः, च्वगः, मातछे, ल्वदेगः, यंगःचा, वसिव, मानत्वाः गुत्पौ, फखित ।

धार्मिक तथा पर्यटकीय स्थलहरु

मन्दिरः- दक्षिणकाली मन्दिर, गरुण नारायण मन्दिर, गणेश मन्दिर, मजादेग मन्दिर, शिवालय मन्दिर, शिखरशेलिको वौद्ध मन्दिर - ल्वदेग, सिंहदुवा ।

चैत्यः- शिखरकुट चैत्य(चिठु, बहि, इटाछे, मातख्यः), चैत्य (तःननि, चिठु, इटाछे, चिलंच्वमा २३ वटा, जोशिननी , गुत्पौ), धर्मधातु चैत्य (चिलंच्व, मानत्वा, चिठु)

बहा,बहीः- शाक्य बहि, जगतपाल महाबिहार, हर्षकीर्ति, महिन कीर्ति बहा, जिव धर्म बहा, त्रिरत्न कीर्ति बि‍हार ।

पाटि पौवाः- चिलच्व, दविचा, गुत्पौ, ईताछे, चिठु, तःननी, भरियपुखुसी, मातख्य, मानत्वा, सिंहदेवाको पाटि ।

पोखरी तथा ऐतिहासिक स्थलः- 

भरिया पुखु, पलपुखु, छ्याख ल्वहो, लाखे ल्वहो, गः पखा ।

सरकारी कार्यालयहरु

त्रिभुवन विश्वविद्यालय, चिठु उप स्वास्थ्य चौकी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तालिम केन्द्र, आयुर्वेद अस्पताल ।

जात्राहरु

देवीनाच, एक महिने गुँला मेला (चिलच्व), गाइजात्रा, सातगाउले जात्रा, कृष्ण जात्रा, बाघभैरव जात्रा, गणेश जात्रा, शिवालयमा एक महिने माघे मेला, बुद्ध जयन्ती, सल्हु पुजा, लुकुमा द्यःपुजा(पाँचरे), दशमि पुजा आदी ।

 

Undefined
Ward Contact Number: 
9841896870
Photo: 
Weight: 
10