FAQs Complain Problems

शिक्षासँग सम्बन्धित तालिम, अनुसन्धान तथा परामर्श सेवा

सेवा प्रकार:

लाग्ने समय: 
नगरपालिकाको निर्णय अनुसार
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
शिक्षा शाखा
सेवा शुल्क: 
वार्षिक एकमुष्ठ रु. १,२००।–
आवश्यक कागजातहरु: 
  1. व्यहोरा खुलेको निवेदन पत्र
  2. कार्यक्रमको उद्देश्य तथा लक्ष्य सहितको प्रस्तावना पत्र
  3. कार्यक्रमबाट लाभान्वित हुने समुहको प्रस्तावित प्रक्षेपण पत्र
  4. प्रति व्यक्ति लागत अनुमान
  5. प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि
  6. संचालन संस्था तथा व्यक्तिको प्रतिवद्धता पत्र
  7. आवेदन दस्तुर तिरेको रसिद
  8. नियमानुसारका अन्य कागज प्रमाणहरु