FAQs Complain Problems

सहकारी संघ/संस्थाको दर्ता खारेजी

लाग्ने समय: 
अवस्था हेरी बढीमा ३५ दिन
जिम्मेवार अधिकारी: 
सहकारीशाखा प्रमुख
सेवा दिने कार्यालय: 
सहकारीशाखा
सेवा शुल्क: 
५००।–
आवश्यक कागजातहरु: 
  1. संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाई बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र
  2. अन्य आवश्यक कागजातहरु