FAQs Complain Problems

सूचना माग

लाग्ने समय: 
सूचनाको प्रकृति हेरी १५ दिनसम्म
जिम्मेवार अधिकारी: 
सूचना प्रविधि शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सूचना प्रविधि शाखा
सेवा शुल्क: 
• सूचनाको हकसम्वन्धी ऐन, नियम, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर ।
आवश्यक कागजातहरु: 
  1. सूचना मागको ढाँचामा सुचनाको प्रयोजन खुलेको निवेदन पत्र
  2. नागरिकताको प्रतिलिपी