FAQs Complain Problems

नेपाल फर्कन चाहने नगरबासीहरुको तथ्याङ्क संकलन फारम ।

रोजगार, अध्ययन तथा भ्रमण लगायत अन्य सिलसिलामा विदेशमा रहेर हाल नेपाल फर्कन चाहने यस कीर्तिपुर नगरपालिकाका  नगरबासीहरुको तथ्याङ्क संकलन फारम  भरिदिनु हुन हार्दिक अनुरोध छ ।

फारम भर्नका लागि यहाँ Click गर्नुहोस् ।