शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिवद्धतासहितको तोकिएको ढाँचामा निवेदनपत्र
सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिवद्धता पत्र
प्रस्तावना पत्र
विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
नजिकका कम्तिमा दुई विद्यालयको सहमति पत्र
जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
चालु आ.व. सम्मको सम्पत्तीकर तथा घर बहाल तिरेको रसिद
तोकिए बमोजिमको रकम बुझाएको रसिद
विद्यालय सञ्चालनमा आवस्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।
विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्वन्धी विनियमावलीको प्रतिलिपी
नियमानुसार धरौटी राखेको प्रमाण
स्थलगत निरीक्षण प्रतिवेदन
धरौटी वापत रु. २५,०००।– अनुमति दस्तुर रु. ५,०००।–आधारभुत तह वार्षिक दस्तुर रु. १,०००।– माध्यमिक तह वार्षिक दस्तुर रु. २,०००।– गुठीद्धारा सञ्चालित विद्यालयहरुलाई धरौटी रकम नलाग्ने