FAQs Complain Problems

"घ" वर्गको निर्माण व्यवसायी ईजाजत पत्र नविकरण

लाग्ने समय: 
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय: 
राजश्व शाखा
सेवा शुल्क: 
नगरपालिकाको स्वीकृत कार्यविधी अनुसार
आवश्यक कागजातहरु: 
  1. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
  2. राजश्व तिरेको रसिद
  3. कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
  4. पासबुक ( निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलख विवरण)