FAQs Complain Problems

मदिरा र मदिराजन्य पदार्थ विक्रेता तथा उपभोक्ताहरुमा कीर्तिपुर नगरपालिकाको अनुरोध

नजिकै आईरहेको नेपालीहरुको महान पर्व दशै, तिहार , नेपाल सम्वत ११३९ तथा छठ लगायतका पर्वहरुलाई सभ्य, भव्य र सफलातापुर्वक मनाई शान्ति, सुरक्षा र अमन चयन कायम गर्नका लागी मदिरा तथा मदिरा जन्य पदार्थ विक्रेता, होटेल, रेष्टुरेन्टहेरु हरेक राती ९-०० बजे पछि वन्द गर्न र सोहिअनुसार उपभोक्ताहरुलाई समेत व्यवस्थापन गर्नहुन हार्दिक अनुरोध गरिन्छ ।