FAQs Complain Problems

नागरिक बडापत्र

आवश्यक कागजातहरु:
  1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
  2. नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
  3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
  4. सम्बन्धित सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
जिम्मेवार अधिकारी: प्रशासन शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट सेवा दिने कार्यालय: प्रशासन शाखा सेवा शुल्क: नगरपालिकाको आर्थिक ऐन अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
  2. राजश्व तिरेको रसिद
  3. कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
  4. पासबुक ( निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलख विवरण)
जिम्मेवार अधिकारी: राजश्व शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट सेवा दिने कार्यालय: राजश्व शाखा सेवा शुल्क: नगरपालिकाको स्वीकृत कार्यविधी अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:

ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन ।

जिम्मेवार अधिकारी: राजश्व शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट सेवा दिने कार्यालय: राजश्व शाखा सेवा शुल्क: नगरपालिकाको स्वीकृत कार्यविधी अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. स्वीकृत कार्यविधि बमोजिमको ढांचाको निवेदन ।
  2. स्थायी लेखा नं (मुल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
  3. फर्मको नाममा खाता खोली रु १०००००।– (एक लाख) जम्मा गरेको बैँक भौचर
  4. नगरपालिकामा राजश्व बुझाएको रसिद
  5. फर्मको प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  6. सबै कागजपत्रहरु नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ ।
जिम्मेवार अधिकारी: राजश्व शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि, नगर कार्यपालोकाको निर्णयानुसार सेवा दिने कार्यालय: राजश्व शाखा सेवा शुल्क: नगरपालिकाको स्वीकृत कार्यविधी अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन
  2. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर
  3. सम्बन्धित वडाको सिफारिस
  4. सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  5. सच्याउनुपर्ने कारण पुष्ट्याई गर्ने आधार (जन्म दर्ताको हकमा विद्यालयको शैक्षिक प्रमाण पत्र तथा अन्यको हकमा आवश्यकता अनुसार सम्बन्धित वडाको सर्जमिन मुचुल्का)
जिम्मेवार अधिकारी: पञ्जिकरण शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट सेवा दिने कार्यालय: पञ्जिकरण शाखा सेवा शुल्क: निशुल्क स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन
  2. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर
  3. सम्बन्धित वडाको सिफारिस
  4. सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
जिम्मेवार अधिकारी: पञ्जिकरण शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट सेवा दिने कार्यालय: पञ्जिकरण शाखा सेवा शुल्क: निशुल्क स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. सूचना मागको ढाँचामा सुचनाको प्रयोजन खुलेको निवेदन पत्र
  2. नागरिकताको प्रतिलिपी
जिम्मेवार अधिकारी: सूचना प्रविधि शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: सूचनाको प्रकृति हेरी १५ दिनसम्म सेवा दिने कार्यालय: सूचना प्रविधि शाखा सेवा शुल्क: • सूचनाको हकसम्वन्धी ऐन, नियम, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर । स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
  2. सम्बन्धित वडाको सिफारिस   
  3. प्रस्तावित संस्थाको विधान
  4. समितिका सबै पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  5. व्याक्तिगत लेखा नम्बर
  6. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र
  7. बहालकर तिरेको रसिद
  8. अन्य आवश्यक कागजातहरु
जिम्मेवार अधिकारी: सामाजिक शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: आवश्यक कागजात पुगेमा सोही दिन सेवा दिने कार्यालय: सामाजिक शाखा सेवा शुल्क: कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. संस्थाको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
  2. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
  3. स्वीकृत कार्यक्रमको विस्तृत विवरण
  4. अन्य आवश्यक कागजातहरु
जिम्मेवार अधिकारी: सामाजिक शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: नगरपालिकाको निर्णय अनुसार सेवा दिने कार्यालय: सामाजिक शाखा सेवा शुल्क: नगरपालिकाको निर्णय अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. संस्थाको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
  2. सम्बन्धित वडाको सिफारिस   
  3. संस्थाको विधान
  4. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद
  5. समाजकल्याण परीषदमा आवद्धता भएको प्रमाणपत्रको प्रतिलिपी
  6. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपी
  7. आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
  8. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  9. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी
  10. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
  11. पुर्व स्वीकृति माग गरिएको योजनाको विस्तृत विवरण
  12. अन्य आवश्यक कागजातहरु