समाचार
महत्वपुर्ण लिकंहरु
विधुतिय नक्सा पास प्रणाली कीर्तिपुर
अनलाइन घटना दर्ता निवेदन
Visit Kirtipur वेवसाईट
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
अर्थ मन्त्रालय
गृह मन्त्रालय
स्थानीय निकायका लागि सुचना प्रविधि
स्थानीय निकाय वित्तिय आयोग
राष्ट्रिय परिचय तथा पंजिकरण विभाग
जिल्ला समन्वय समिति काठमाण्डौ
कीर्तपुर न.पा भित्रका महत्वपुर्ण फोन नम्बरहरु
नेपाल सरकारको आधिकारीक पोर्टल
Pages
नागरिक बडापत्र


- दुई वा दुई भन्दा बढी संस्थाहरु आपसमा एकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुई तिहाई बहुमतबाट पारित भएको निर्णय सहितको पत्र
- अन्य आवश्यक कागजातहरु, (नियम ३९, ४० वमोजिम)


- संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाई बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र
- अन्य आवश्यक कागजातहरु


- संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
- संरचना गत वा नीतिगत विषयमा संघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्वाही वा कारोवारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अख्तियार प्राप्त व्यक्तिको निवेदन, निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरु


- संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
- सम्बन्धित संघ/संस्थाको पत्र सहित आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि ।
- संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
- घर जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर छुटको सिफारिश माग गर्दा मापदण्ड अनुसार खरीदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात
- अन्य आवश्यक कागजातहरु


- संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
- पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति
- संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
- अन्य आवश्यक कागजातहरु


- तदर्थ समितिको तर्फबाट निवेदन पत्र
- कम्तिमा ३० जना (वचत तथा ऋण सहकारीका हकमा १०० जना) नेपाली नागरिकहरुले पहिलो र दोस्रोगरी दुई वटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपी
- प्रस्तावित सहकारी संस्थाको सक्कल विनियम,
- शेयर सदस्यको फोटो सहितको विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बसोवास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरु, कार्ययोजना, तालिम लिएको प्रमाणपत्र, संभाव्यता अध्ययन
- तोकिए बमोजिमको रकम तिरेको रसिद
- अन्य आवश्यक कागजातहरु


- भुक्तानीको लागि आवश्यक प्रक्रिया
- यस अगाडि तयार भई वडाहरुमा पठाईएको सामाग्रीलाई कपि गरि मिलाउने
- विलभर्पाइ VAT/PAN बिल
- डोरहाजिरी
- कार्य गर्नु अगाडी, कार्य गर्दै गर्दा र कार्य सम्पन्न भए पछाडिको फोटो
- कार्य सम्पन्न भएको भन्ने उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
- अनुगमन समितिको निर्णयको प्रतिलिपि
- प्राविधिकको मुल्यांकन
- प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
- वडा कार्यालयको कार्यसम्पन्न भएको सिफारिस
- उपभोक्ता समितिको निवेदन
- सार्बजनिक परिक्षण गरेको निर्णयको प्रतिलिपि
- खर्च सार्वजनिक फारम भरी टाँस गरेको मुचुल्का
- योजनाको म्याद थप गर्नुपर्ने भएमा कारण र आधार सहितको समितिको निर्णय तथा वडा कार्यालयको सिफारिस साथ म्याद थप गर्न प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने
- अन्य भुक्तानीको हकमा तोकिएको प्रकृया पुरा गरी फाईलपेश गर्नु पर्ने ।


- दैनिक विरामी जाँच तथा उपचार एंव परामर्श
- दैनिक विरामी जाँच तथा उपचार एंव परामर्श
- ५ वर्षमुनिका वच्चा र गर्भवति महिलाका लागि खोप सेवा
- परिवार नियोजन सेवा १५—४९ वर्षका महिला एवं दम्पतिहरुका लागि
- ५ वर्षमुनिका वच्चा,गर्भवति एंव सुत्केरी महिलाहरुका लागि पोषण सेवा
- क्षय तथा कुष्टरोगी एंव सर्वसाधारणका लागि क्षय कुष्ट सेवा
- जन—साधारण, विधालय तथा लक्षित समुह स्वास्थ्य शिक्षा सेवा
- जन — साधारण एंव लक्षित समुह का लागि झाडा पखाला र स्वास प्रश्वास रोग नियन्त्रण
- कार्यक्रम
- औलो कालाजार रोग नियन्त्रण कार्यक्रम
- महामारी नियन्त्रण कार्यक्रम
- गाँउघर क्लिनिक
- सुरक्षित मातृत्व
- एच.आई.भि.एड्स एस.टि.आइ
- प्रयोगशाला सम्बन्धि सेवाहरु


- व्यहोरा खुलेको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
- सम्बन्धित वडाको सिफारिस


- व्यहोरा खुलेको निवेदन पत्र
- प्रस्तावना पत्र
- प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि
- संचालन हुने स्थान र बाटोको नक्सा
- स्थलगत अनुगमन तथा निरीक्षण प्रतिवेदन
- आवेदन दस्तुर तिरेको रसिद
- नियमानुसारका अन्य कागज प्रमाणहरु