FAQs Complain Problems

बाघ भैरव मन्दिर, कीर्तिपुर, काठमाण्डौ ।

Read More

झोलुङ्गे पुल, कीर्तिपुर

Read More

नारायण मन्दिर क्षेत्र, कीर्तिपुर

Read More

संक्षिप्त परिचय

नेपालको इतिहासमा कीर्तिपुर एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते तत्कालिन आठ गा.वि.स. हरु (लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी) गाभेर नगरपालिका ऐन, २०४८ अनुसार गठन भएको हो । मल्ल कालदेखि नै कला र संस्कृतिले धनी यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

न्यायिक समिति

LISA Result FY 2079/080

योजना सम्झौता गर्दा र पहिलो किस्ता लिदा पेश गर्नु पर्ने कागजात र प्रक्रियाहरु

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

राजकुमार नकर्मी
नगर प्रमुख
mayor@kirtipurmun.gov.np
9851025125
शुभ लक्ष्मी शाक्य (सुनीता)
उप– प्रमुख एवं प्रवक्ता
deputymayor@kirtipurmun.gov.np वा shakyashubhalaxmi@gmail.com
9841649477

पदाधिकारी

लक्ष्मी प्रसाद बास्कोटा
प्रमुख प्रशासकीय अधिकृत
baskotalaxmiprasad@gmail.com वा cao@kirtipurmun.gov.np
९८५१२५००३४

गुनासो सुन्ने अधिकारी

श्री टंकलाल गैरे
शिक्षा शाखा प्रमुख 
सम्पर्क नं.: ९८४१२७०८६५
ईमेल: tankagairel@gmail.com

 

सूचना अधिकारी (सूचना प्रविधि अधिकृत)

प्रकेश चन्द्र श्रेष्ठ
९८६०६०१०११
सूचना प्रविधि अधिकृत
ईमेल: info@kirtipurmun.gov.np
कोठा नं. ४०६
सुचना मागको लागि निवेदनको ढाँचा

नागरिक बडापत्र

सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- नगरपालिकाको निर्णय अनुसार
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- वार्षिक एकमुष्ठ रु. १,२००।–
आवश्यक कागजातहरुः-
  1. व्यहोरा खुलेको निवेदन पत्र
  2. कार्यक्रमको उद्देश्य तथा लक्ष्य सहितको प्रस्तावना पत्र
  3. कार्यक्रमबाट लाभान्वित हुने समुहको प्रस्तावित प्रक्षेपण पत्र
  4. प्रति व्यक्ति लागत अनुमान
  5. प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि
  6. संचालन संस्था तथा व्यक्तिको प्रतिवद्धता पत्र
  7. आवेदन दस्तुर तिरेको रसिद
  8. नियमानुसारका अन्य कागज प्रमाणहरु
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- निवेदन प्राप्त भए पछि एक हप्ता
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- निवेदन दस्तुर रु. ११०।–
आवश्यक कागजातहरुः-
  1. व्यहोरा खुलेको निवेदन पत्र
  2. प्रस्तावना पत्र
  3. कोचिङ तथा अन्य शुल्कको विवरण
  4. सञ्चालन हुने स्थानको ठेगाना तथा बाटोको नक्सा
  5. संचालक तथा शिक्षकहरूको शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि तथा व्यक्तिगत विवरण
  6. निवेदन दस्तुर तिरेको रसिद
  7. स्थलगत अनुगमन तथा निरीक्षण प्रतिवेदन
  8. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  9. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  10. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  11. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  12. नियमानुसारका अन्य कागज प्रमाणहरु
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- निवेदन प्राप्त भएकै दिन
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- ११०।–
आवश्यक कागजातहरुः-
  1. पुस्तकालय स्थापना गर्ने सम्बन्धी आम भेलाको निर्णय तथा तदर्थ सञ्चालन समितिको बैठकको निर्णय तथा प्रस्तावना पत्रसहितको निवेदन पत्र
  2. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  3. पुस्तकालय खुल्ने समयको विवरण
  4. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
  5. पुस्तकालय संचालनको स्रोत खुलेको विवरण
  6. पुस्तकालय सञ्चालन समितिको व्यक्तिगत विवरण, नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  7. आवेदन दस्तुर तिरेको रसिद
  8. नियमानुसारका अन्य कागज प्रमाणहरु
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- निवेदन प्राप्त भएकै दिन
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. सम्वन्धित शिक्षकको निवेदन पत्र
  2. विद्यालय शिक्षक कितावखानाले तोकेका आवश्यक कागज प्रमाणहरू
  3. विध्यालयको सिफारिस पत्र
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- निवेदन प्राप्त भएकै दिन
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २००।–
आवश्यक कागजातहरुः-
  1. सिफारिस आवस्यक पर्नाको कारण खुलेको निवेदन पत्र/विद्यालयको पत्र
  2. निवेदन दस्तुर तिरेको रसिद
सेवा प्रकारः- कृषि सेवा सम्वन्धी
सेवा समयः- निवेदन प्राप्त भएकै दिन
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २००।–
आवश्यक कागजातहरुः-
  1. प्रतिलिपि आवस्यक पर्नाको कारण खुलेको निवेदन
  2. सक्कल प्रमाण पत्रको प्रतिलिपि वा प्रमाण पत्र जारी गर्ने संस्थाको सिफारिस पत्र
  3. प्रतिलिपि दस्तुर तिरेको रसिद
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- निवेदन प्राप्त भएकै दिन
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  1. शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन
  2. विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
  3. विद्यालयको सिफारिस पत्र
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- बढीमा दुई दिन
जिम्मेवार अधिकारीः- शिक्षा शाखाप्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २००।–
आवश्यक कागजातहरुः-
  1. सम्वन्धित व्यक्तिको निवेदन पत्र
  2. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  3. विद्यालयको सिफारिस पत्र
  4. सम्वन्धित विद्यार्थिको शैक्षिक प्रमाणपत्र/ सक्कल ग्रेड सिट
  5. बाबु आमाको नागरिकताको प्रतिलिपि
  6. दस्तुर तिरेको रसिद
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. सम्वन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपी सहितको तोकिएको ढाँचामा निवेदनपत्र
  2. सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
  3. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमालीको प्रमाणित प्रतिलिपि
  4. सम्वन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र
  5. संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  6. सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र
  7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
  8. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
  9. विद्यालय सञ्चालनमा आवस्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने । 
  10. स्थलगत निरीक्षण प्रतिवेदन
  11. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  12. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  13. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
  14. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  15. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  16. नगरपालिकामा निवेदन दस्तुर तिरेको रसिद
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नगरपालिकाकोआर्थिकऐनअनुसार
आवश्यक कागजातहरुः-
  1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित तोकिएको ढाँचामा निवेदन पत्र
  2. कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपी
  3. सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
  4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
  5. सम्बन्धित वडाको सिफारिस पत्र
  6. विद्यालय स्थापनाको अनुमतीपत्र प्रतिलिपी
  7. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  8. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  9. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
  10. वार्षिक आयकर तिरेको रसिद
  11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
  12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  14. तोकिए बमोजिमको रकम बुझाएको रसिद

Pages

जानकारी

  जनताका गुनासो र जवाफ                                             

  

किपु म्हसिका 

कीर्तिपुर वृतचित्र